कोरोना अपडेट : थप १९ जनामा संक्रमण, १ जनाको मृत्यु

कोरोना अपडेट : थप १९ जनामा संक्रमण, १ जनाको मृत्यु

२०७९, बैशाख २१ बुधवार

  • 869
    SHARES

  • कोरोना अपडेट : थप १९ जनामा संक्रमण, १ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ।

    यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार १५२ पुगेको छ।

    यसैगरी पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर २१७ जना सक्रिय संक्रमित रहेका छन्।

    पछिल्लो २४ घण्टामा २ हजार ३७३ पीसीआर तथा १ हजार ४४८ एन्टिजेन परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    २०७९, बैशाख २१ बुधवार०४:४१:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार