सेनाको हेलिकप्टरमा प्रधानमन्त्री देउवा पुगे दमौली

सेनाको हेलिकप्टरमा प्रधानमन्त्री देउवा पुगे दमौली

२०७९, बैशाख २४ शनिवार

  • 1.2K
    SHARES

  • सेनाको हेलिकप्टरमा प्रधानमन्त्री देउवा पुगे दमौली

    काठमाडौँ । चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली सेनाको हेलिकप्टर चढेर तनहुँको सदरमुकाम दमौली पुगेका छन् ।

    शनिवार सत्तारुढ गठबन्धनले बुटवलमा आयोजना गरेको कार्यक्रममा सहभागी भएर देउवा नेपाली काँग्रेसले आयोजना गरेको सभामा सहभागी हुन तनहुँ पुगेका हुन् ।

    देउवासँगै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता डा। प्रकाश शरण महत पनि तनहुँ पुगेका छन् ।

    २०७९, बैशाख २४ शनिवार०३:३९:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार