वैशाख ३० गते सबै आन्तरिक उडान बन्द

वैशाख ३० गते सबै आन्तरिक उडान बन्द

२०७९, बैशाख २५ आइतवार

  • 921
    SHARES

  • वैशाख ३० गते सबै आन्तरिक उडान बन्द

    काठमाडौं । वायुसेवा सञ्चालक सङ्घ, नेपालले यही वैशाख ३० गते मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडान बाहेकका सबै नियमित आन्तरिक सेवा बन्द गर्ने बताएको छ । 

    निर्वाचन आयोगको ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदान हुने दिनको सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ अनुसार सङ्घमा आबद्ध सबै वायुसेवाले आन्तरिक उडान बन्द गर्न लागेका हुन् ।

    सङ्घले आज एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो ।

    २०७९, बैशाख २५ आइतवार०३:४५:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार