राष्ट्रपति भण्डारीद्वारा दुई अध्यादेश जारी

राष्ट्रपति भण्डारीद्वारा दुई अध्यादेश जारी

२०७९, बैशाख २५ आइतवार

  • 1.0K
    SHARES

  • राष्ट्रपति भण्डारीद्वारा दुई अध्यादेश जारी

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेश जारी गर्नुभएको छ ।

    राष्ट्रपति भण्डारीले औषधि (तेस्रो संशोधन), अध्यादेश, २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ जारी गर्नुभएको हो ।

    राष्ट्रिपति कार्यालयका प्रवक्ता सागर आचार्यले आज जारी गरेको प्रेस विज्ञप्तिमा नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त दुई अध्यादेश जारी गर्नुभएको उल्लेख छ ।

     

    २०७९, बैशाख २५ आइतवार०७:०६:५८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार