ताजा जनादेशमा जानु प्रतिगमन होइन : मन्त्री ज्ञवाली

ताजा जनादेशमा जानु प्रतिगमन होइन : मन्त्री ज्ञवाली

२०७७, पौष १९ आइतवार

  • 1.2K
    SHARES

  • ताजा जनादेशमा जानु प्रतिगमन होइन : मन्त्री ज्ञवाली

    पौष १९, पाल्पा ।

    परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्तमान सरकार ताजा जनादेशमा जानु प्रतिगमन नभएको बताएका छन् ।  

    जिल्लास्तरीय अगुवा कार्यकर्तालाई प्रशिक्षित गर्न आयोजित कार्यक्रममा उनले आगामी वैशाखमा निर्वाचन गरी देश र जनताको अधिकारको सुनिश्चित गरिने बताए ।  

    “सरकारले रणनीतिक योजना बनाउने काम मात्र गरेको छैन” भन्दै उनले सरकारले जनताका मसिनामसिना काम पनि गरेको तर पार्टीका नेताले सरकारले केही पनि गरेन भनेर आरोप लगाउनु गलत भएको बताए ।

    २०७७, पौष १९ आइतवार०७:३१:३४
    प्रतिक्रिया
    सम्बन्धित समाचार