दक्षिण कोरियामा नयाँ राष्ट्रपति

दक्षिण कोरियामा नयाँ राष्ट्रपति

२०७९, बैशाख २७ मंगलवार

  • 1.2K
    SHARES

  • दक्षिण कोरियामा नयाँ राष्ट्रपति

    का‌ठमाण्डौ । युन सुक योलले दक्षिण कोरियाको राष्ट्रपतिको सपथ लिएका छन् ।

    राजधानी सीउलको नेसनल एसेम्बलीमा आयोजित एउटा विशाल समारोहमा योलले दक्षिण कोरियाको नयाँ राष्ट्रपतिको रूपमा सपथ लिएका हुन् ।

    आणविक हतियार सम्पन्न उत्तर कोरियासँग तनाव बढिरहेका बेला योलले सपथ लिएका हुन् । ‘म जनतासामु गम्भीरताका साथ सपथ लिन्छु कि म राष्ट्रपतिको कर्तव्यहरू इमानदारीका साथ पूरा गर्नेछु’, सपथमा उनले भने । छिमेकी प्योङयाङसँग कडाइ गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।-एजेन्सी ।

    २०७९, बैशाख २७ मंगलवार०१:१९:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार