धनगढी उडेको श्री एअरलाईन्सको इन्जिन फेल भएपछि काठमाडौंमा आकस्मिक अवतरण

धनगढी उडेको श्री एअरलाईन्सको इन्जिन फेल भएपछि काठमाडौंमा आकस्मिक अवतरण

२०७९, बैशाख २८ बुधवार

  • 1.2K
    SHARES

  • धनगढी उडेको श्री एअरलाईन्सको इन्जिन फेल भएपछि काठमाडौंमा आकस्मिक अवतरण

    काठमाडौं । श्री एयरलाइन्सको जहाजको एउटा इन्जिन फेल भएपछि आकस्मिक अवतरण गरिएको छ।

    बुधबार काठमाडौँबाट धनगढी उडेको जहाजको इन्जिन फेल भएपछि फेरि काठमाडौँमै अवतरण गरिएको विमानस्थल प्रहरी प्रमुख एसएसपी भीम ढकालले जानकारी दिए।

    उनका अनुसार जहाज सकुशल अवतरण भइसकेको छ। विस्तृत विवरण आउन भने बाँकी छ ।

    २०७९, बैशाख २८ बुधवार१२:४५:३७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार