माओवादीबाट निर्वाचित वडाध्यक्ष एमालेमा प्रवेश

माओवादीबाट निर्वाचित वडाध्यक्ष एमालेमा प्रवेश

२०७९, बैशाख २८ बुधवार

  • 825
    SHARES

  • माओवादीबाट निर्वाचित वडाध्यक्ष एमालेमा प्रवेश

    बैतडी । नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित बैतडीको पाटन नगरपालिका वडा न.१ का वडाध्यक्ष गणेश भट्टराई नेकपा (एमाले) मा प्रवेश गरेका छन् । 

    उनले आफ्नो कार्यकालको उत्तरार्धमा पार्टी परित्याग गरेका हुन् । यसअघि माओवादी केन्द्रमा आबद्ध भट्टराईले आसन्न निर्वाचनको मौन अवधि सुरु भएपछि पार्टी परित्याग गरेका हुन् । 

    उनलाई एमाले प्रदेश कमिटी अध्यक्ष तथा प्रतिनिधिसभा सांसद दामोदर भण्डारीले पार्टीमा स्वागत गरेका हुन् । 

    २०७९, बैशाख २८ बुधवार०३:१५:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार