दाङ । नेकपा बहुमत पार्टीका केन्द्रीय अध्यक्ष धर्मेन्द्र वास्तोलालाई प्रहरीले गिरफ्तार गरेको छ ।
पोखराबाट नेपालगन्ज जाने क्रममा दाङको भालुबाङबाट बास्तोला सहित ३ जनालाई सोधपुछको लागि निगरानीमा राखेको भालुबाङ्ग प्रहरीले जनाएको छ।
नेत्र विक्रम चन्द विप्लव निर्वाचनमा सहभागि हुनपर्ने धारणा राख्दा अल्पमतमा परेका थिए । यद्यपि चन्द निर्वाचनमा होमिँदा बस्तोलाले भने अलग पार्टी घोषणा गरेर सुदर्शन ओली सहित निर्वाचन बहिस्कार अभियानमा छन्।