प्रधानमन्त्री देउवाद्वारा मतदान 

प्रधानमन्त्री देउवाद्वारा मतदान 

२०७९, बैशाख ३० शुक्रवार

  • 793
    SHARES

  • प्रधानमन्त्री देउवाद्वारा मतदान 

    डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् ।

    नेपाली कांग्रेसको सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन् । 

    मतदानका लागि प्रधानमन्त्री देउवा शुक्रबार बिहानै धनगढीबाट डडेल्धुरा पुगेका थिए । 

    २०७९, बैशाख ३० शुक्रवार१०:४७:२०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार