मतदाता नामावलीमा नाम नभएपछि विप्लवले मतदान गर्न पाएनन्

मतदाता नामावलीमा नाम नभएपछि विप्लवले मतदान गर्न पाएनन्

२०७९, बैशाख ३० शुक्रवार

  • 1.3K
    SHARES

  • मतदाता नामावलीमा नाम नभएपछि विप्लवले मतदान गर्न पाएनन्

    काठमाण्डौ । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्नबाट बन्चित भएका छन् ।

    कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ मा रहेको मतदान केन्द्रबाट मतदान गर्ने तयारी गरेका उनले मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्न नपाएको विप्लवका स्वकीय सचिव असल क्षेत्रीले जानकारी दिए ।

    माओवादीमा अलग भएपछि निर्वाचन बहिस्कार गर्दै आएका विप्लव यसपटक भने मतदान गर्न भन्दै कपिलवस्तु आइपुगेका हुन् । 

    २०७९, बैशाख ३० शुक्रवार११:१७:०८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार