युएईका राष्ट्रपति शेख खलिफाको निधन

युएईका राष्ट्रपति शेख खलिफाको निधन

२०७९, बैशाख ३० शुक्रवार

  • 869
    SHARES

  • युएईका राष्ट्रपति शेख खलिफाको निधन

    अबु धाबी । संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख खलिफा बिन जायद अल(नाह्यानको शुक्रबार ७३ वर्षको उमेरमा निधन भएको, राज्य मिडियाले जनाएको छ ।

    उनी धेरै वर्षदेखि रोगसँग लडिरहेका थिए।

    राष्ट्रपति मामिला मन्त्रालयले शुक्रबार, मे १३ मा शेख खलिफा बिन जायद अल-नाह्यानको निधनमा युएई र इस्लामिक संसारका जनतालाई शोक व्यक्त गर्दछ, आधिकारिक वाम समाचार एजेन्सीले जनाएको छ ।-एजेन्सी ।

    २०७९, बैशाख ३० शुक्रवार०५:४२:४०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार