मध्यपुर थिमी नगरपालिकामा कांग्रेसको अग्रता

मध्यपुर थिमी नगरपालिकामा कांग्रेसको अग्रता

२०७९, बैशाख ३१ शनिवार

  • 929
    SHARES

  • मध्यपुर थिमी नगरपालिकामा कांग्रेसको अग्रता

    काठमाडौँ । भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा नेपाली कांग्रेसले शुरुवाती अग्रता लिएको छ। हालसम्म गणना भएको मत परिणाम अनुसार मेयर पदमा नेपाली कांग्रेसले १७२ र नेकपा एमालेले १४९ मत प्राप्त गरेका छन्।

    यस्तै उपमेयरमा भने एमालेले १७२ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले १५२ मत प्राप्त गरेको छ।

     

    २०७९, बैशाख ३१ शनिवार०७:४५:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार