काठमाडौं महानगर अपडेटः ३५६ मत सहित बालेनको अग्रता कायमै, केशव स्थापितको ३०८ 

काठमाडौं महानगर अपडेटः ३५६ मत सहित बालेनको अग्रता कायमै, केशव स्थापितको ३०८ 

२०७९, बैशाख ३१ शनिवार

  • 893
    SHARES

  • काठमाडौं महानगर अपडेटः ३५६ मत सहित बालेनको अग्रता कायमै, केशव स्थापितको ३०८ 

    काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उमेदवार बालेन शाहको अग्रता कायमै रहेको छ । 

    वडा नम्बर १, ३२, २, र ३ को मतगणना गर्दै एकहजार मत गन्दा बालेनले ३५६ मत पाएका छन् ।

    कांग्रेसकी उमेदवार सिर्जना सिंहलाई पछि छोडेर अघि लागेका एमालेका केशव स्थापितले ३०८ मत ल्याएका छन् । कांग्रेसकी सिंहको भने १९७ मत छ ।

    २०७९, बैशाख ३१ शनिवार०५:३२:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार