२०७९, जेठ १ आइतवार
काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं २ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।
अध्यक्षका उम्मेदवार मधु तामाङ सहित वडा सदस्यहरुमा कृष्णहरि श्रेष्ठ, सुनिलकुमार गिरि, माया तामाङ र सरस्वती सुनार विजयी भएका छन् ।