विराटनगर महानगरमा नागेशको अग्रता कायम

विराटनगर महानगरमा नागेशको अग्रता कायम

२०७९, जेठ १ आइतवार

  • 969
    SHARES

  • विराटनगर महानगरमा नागेशको अग्रता कायम

    विराटनगर । विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका नागेश कोइरालाले २३ सय ७७ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी सागर थापाले १७ सय १० मत ल्याएका छन्। त्यसैगरि, स्वतन्त्र उम्मेदवार उमेश यादवको अहिले सम्म ७६३ मत आएको छ।

    यस्तै उपमेयर पदमा एमालेकी शिल्पा कार्की अगाडि छन्। अहिलेसम्म १९ सय २३ मत प्राप्त गरेकी कार्कीका प्रतिस्पर्धि जसपाका अमरेन्द्र यादवले १२ सय ८ मत प्राप्त गरेका छन्।

    २०७९, जेठ १ आइतवार११:२२:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार