खोटाङको जन्तेढुंगामा गठबन्धनबाट माओवादी केन्द्रकी अरुणादेवी राई विजयी

खोटाङको जन्तेढुंगामा गठबन्धनबाट माओवादी केन्द्रकी अरुणादेवी राई विजयी

२०७९, जेठ १ आइतवार

  • 1.6K
    SHARES

  • खोटाङको जन्तेढुंगामा गठबन्धनबाट माओवादी केन्द्रकी अरुणादेवी राई विजयी

    खोटाङ । जन्तेढुंगा गाउँपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी अरुणादेवी राई विजयी भएकी छन् । निवर्तमान अध्यक्ष रहेका नेकपा एमालेका शंकरबहादुर राईलाई पराजित गर्दै अरुणादेवी निर्वाचित भएकी हुन् ।

    त्यस्तै, उपाध्यक्षमा नेपाली कांग्रेसका खेम खड्का विजयी भए । उनले एमालेका विमला राईलाई पराजित गरेका हुन् । 

    २०७९, जेठ १ आइतवार०३:०९:३५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार