काठमाडौं -३२ को मतगणना रोकियो

काठमाडौं -३२ को मतगणना रोकियो

२०७९, जेठ २ सोमवार

  • 1.1K
    SHARES

  • काठमाडौं -३२ को मतगणना रोकियो

    काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ को मतगणनामा विवाद भएपछि रोकिएको छ । 

    सोमबार विहान मत गणना भइरहेका बेला नेकपा एमाले  र सत्तारुढ दलका प्रतिनिधिबीच विवाद भएपछि मतगणना स्थगित भएको हो । दलका प्रतिनिधिविच भनाभन भएपछि मतगणना रोकिएको हो ।

    २०७९, जेठ २ सोमवार१०:५८:०८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार