सरकारी निर्णयलाई अवज्ञा गर्दै बुढानीलकण्ठका विद्यालय आइतबारदेखि नैँ सञ्चालन हुने

सरकारी निर्णयलाई अवज्ञा गर्दै बुढानीलकण्ठका विद्यालय आइतबारदेखि नैँ सञ्चालन हुने

२०७९, जेठ ३ मंगलवार

  • 1.4K
    SHARES

  • सरकारी निर्णयलाई अवज्ञा गर्दै बुढानीलकण्ठका विद्यालय आइतबारदेखि नैँ सञ्चालन हुने

    काठमाडौं । सरकारले शनिवार र आइतबार सार्वजनिक बिदाको निर्णय गरे पनि देशैभरका विद्यालयहरु खुल्ने गरि सुचना प्रकाशित भईरहेका छन् । 

    मंगलवार काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाले सरकारको निर्णय विपरित पुरानै क्यालेन्डर अनुसार शनिवार मात्रै बिदा हुने गरी विद्यालय सञ्चालनको निर्णय गरेको हो ।

    जेठ १ गतेबाट लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय सरकारले गरेको भए पनि एक महिना ढिला शैक्षिक सत्र सुरु भएकाले अर्को सूचना जारी नभएसम्मका लागि साबिकअनुसार नै विद्यालय सञ्चालनका लागि नगरपालिकाले अनुरोध गरेको छ ।

    २०७९, जेठ ३ मंगलवार०९:३५:५७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार