नेकपा एमाले काठमाडौं ३१ का विजयर्यालीका केही तस्विरहरु

नेकपा एमाले काठमाडौं ३१ का विजयर्यालीका केही तस्विरहरु

२०७९, जेठ ८ आइतवार

  • 1.6K
    SHARES

  • नेकपा एमाले काठमाडौं ३१ का विजयर्यालीका केही तस्विरहरु

    काठमाडौं । यहाँ नेकपा एमालेले वडाध्यक्ष सहित अन्य तीन सदस्य जितेको छ । एक खुला सदस्य भने नेपाली कांग्रेसले जितेको छ । 

    नेकपा एमालेबाट अध्यक्षमा सरोज ढकाल, सदस्यमा अप्सरा खनाल, सान्नानी मिजार र हुमा आचार्य निर्वाचित भएका छन् भने एक सदस्यमा नेपाली कांग्रेसबाट असोक केसी निर्वाचित भएका छन् । 

    4.jpg3.jpg6.jpg8.jpg22.jpg7.jpg9.jpg21.jpg111.jpg222.jpg333.jpg1111.jpg

    २०७९, जेठ ८ आइतवार०९:३४:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार