भरतपुर मतगणना अपडेट : ९ हजार कट्यो रेनुको अग्रता

भरतपुर मतगणना अपडेट : ९ हजार कट्यो रेनुको अग्रता

२०७९, जेठ ९ सोमवार

  • 1.1K
    SHARES

  • भरतपुर मतगणना अपडेट : ९ हजार कट्यो रेनुको अग्रता

    चितवन। चितवनको भरतपुर महानगरपालिकामा एक लाख १९४५ मतगणना सकिएको छ । पछिल्लो मत परिणामअनुसार सत्ता गठबन्धनको मेयरकी साझा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ९०१९ मतले अग्रता कायम गरेकी छन् ।

    रेनुले ४०,५८९ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३१,५७० मत प्राप्त गरेका छन् ।

    यस्तै स्वतन्त्रबाट उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १३,०६४ मत प्राप्त गरेका छन् । त्यस्तै काँग्रेसबाट उप मेयरमा उम्मेदवार चित्रसेन अधिकारीले ४२,७३२ मत प्राप्त गरेका छन् भने राप्रपाकी उम्मेदवार हिमला गुरुङले २४,९९२ मत प्राप्त गरेकी छन् ।

    २०७९, जेठ ९ सोमवार०७:१८:१६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार