झापाको शिवसताक्षीमा नेकपा एमाले विजयी

झापाको शिवसताक्षीमा नेकपा एमाले विजयी

२०७९, जेठ ९ सोमवार

  • 1.3K
    SHARES

  • झापाको शिवसताक्षीमा नेकपा एमाले विजयी

    काठमाडौँ । झापाको शिवसताक्षी नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका मेघहाङ्ग थोप्रा(रोशन)ले १६ हजार ४९८ मत प्राप्त गरी विजयी भएका छन्।

    उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पर्शुराम ढुङ्गानाले १३ हजार ५० मत ल्याई पराजित भएका हुन्।

    यस्तै, उपमेयरमा एमालेकी नरमाया कार्कीले १४ हजार १५५ मत प्राप्त गरी विजयी भएकी छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका महेन्द्र भट्टराईले नौ हजार ५२५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

    २०७९, जेठ ९ सोमवार०७:२९:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार