सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

२०७९, जेठ १० मंगलवार

  • 1.2K
    SHARES

  • सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

    काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८०को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । सरकारका तर्फबाट आज राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न लाग्नुभएको हो । 

    नीति तथा कार्यक्रम आन्तरिक उत्पादन वृद्धि, आयात प्रतिस्थापन, चुनावमुखी लोकप्रिय कार्यक्रम लगायतमा केन्द्रित हुने बताइएको छ ।

    सरकारले आज प्रस्तुत हुने नीति तथा कार्यक्रमका आधारमा जेठ १५ गते बजेट वक्तव्य सार्वजनिक गर्नेछ ।

    २०७९, जेठ १० मंगलवार०७:१८:३९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार