कक्षा १२ को परीक्षा समय सर्यो, बिहान ८ बजेदेखि हुने

कक्षा १२ को परीक्षा समय सर्यो, बिहान ८ बजेदेखि हुने

२०७९, जेठ १२ बिहिवार

  • 1.9K
    SHARES

  • कक्षा १२ को परीक्षा समय सर्यो, बिहान ८ बजेदेखि हुने

    काठमाडौं । जेठ १६ गतेदेखि हुने १२ कक्षाको परीक्षा समय परिवर्तन भएको छ । यसअघि ११ बजेदेखि तोकिएको परीक्षा समय परिवर्तन गरी बिहान ८ बजेदेखि ११ बजेसम्मका लागि तोकिएको छ ।

    राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गरी परिक्षा समय परिवर्तन भएको जनाएको हो ।

    विभिन्न सरोकारवाला निकायको परामर्शका आधारमा परीक्षा समय परिवर्तन गरिएको परीक्षा बोर्डले जनाएको छ । 

    २०७९, जेठ १२ बिहिवार०८:५४:४३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार