प्रतिनिधिसभा बैठक बस्दैः नीति तथा कार्यक्रममाथि छलफल हुने

प्रतिनिधिसभा बैठक बस्दैः नीति तथा कार्यक्रममाथि छलफल हुने

२०७९, जेठ १२ बिहिवार

  • 993
    SHARES

  • प्रतिनिधिसभा बैठक बस्दैः नीति तथा कार्यक्रममाथि छलफल हुने

    काठमाडौँ । आज बिहीबार प्रतिनिधिसभा बैठक बस्दैछ।

    प्रतिनिधिसभाको सभाहल नयाँ बानेश्वरमा आज बिहान ११ बजे बस्ने बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा प्रस्तुत नीति तथा कार्यक्रमाथि पेस हुने संशोधन प्रस्तुत गर्दै छलफल सुरु हुने कार्यसूचीय संघीय संसद सचिवालयले जनाएको छ।

    स्रोतका अनुसार जेठ १० गते प्रस्तुत नीति तथा कार्यक्रमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तुत गर्नेछन्।

    त्यसपछि नीति तथा कार्यक्रममाथि छलफल हुनेछ।

    २०७९, जेठ १२ बिहिवार०९:१०:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार