काठमाडौँ । प्रतिनिधि सभा बैठक आज (शनिबार) बस्दै छ।
बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्ने भएको हो।
सो बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुनेछ।
सरकारद्धारा १० जेठमा प्रस्तुत नीति तथा कार्यक्रममाथि सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरूले धारणा राखिरहेका छन्।