ओलीलाई फेरि प्रधानमन्त्री भएर देखाउन प्रचण्डको चुनौती

ओलीलाई फेरि प्रधानमन्त्री भएर देखाउन प्रचण्डको चुनौती

२०७९, जेठ १४ शनिवार

  • 1.5K
    SHARES

  • ओलीलाई फेरि प्रधानमन्त्री भएर देखाउन प्रचण्डको चुनौती

    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका छन् ।

    आज प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले ओलीलाई चुनौती दिँदै भने, ‘पहिलो पटक पनि माओवादी केन्द्रको वैशाखी टेकेर भएको हो, दोस्रो पटक पनि भएको हो । अब भएर देखाउनुस् त मानौँला, अबको चुनावपछि ।’

    बैठक निति तथा कार्यक्रमको छलफलका लागि चालु छ । 

    २०७९, जेठ १४ शनिवार१२:५६:१३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार