२०७९, जेठ १५ आइतवार
पोखराबाट जोमसोमतर्फ जाने क्रममा हराइरहेको तारा एयरको जहाज खोजीका लागि पोखरा विमानस्थलमा तयार अवस्थामा राखिएका उद्धार सामग्री तथा सुरक्षाकर्मी । तस्बिरः रासस