कक्षा-१२ को परीक्षा आजदेखि, प्रश्न पत्र अनलाइनबाट पठाइने

कक्षा-१२ को परीक्षा आजदेखि, प्रश्न पत्र अनलाइनबाट पठाइने

२०७९, जेठ १६ सोमवार

  • 2.0K
    SHARES

  • कक्षा-१२ को परीक्षा आजदेखि, प्रश्न पत्र अनलाइनबाट पठाइने

    काठमाडौँ। कक्षा-१२ को परीक्षा आजदेखि सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डले देशभर एकैसाथ परीक्षा सुरु हुने जनाएको छ ।

    बिहान ८ बजेदेखि परीक्षा सुरु हुनेछ । बोर्डका अनुसार यो वर्ष करिब चार लाख १५ परीक्षार्थी सहभागी हुनेछन् । परीक्षा यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ ।

    योपटक पनि परीक्षा सुरु हुनुभन्दा आधा घण्टाअघि अनलाइनबाट प्रश्न पत्र सम्बन्धित परीक्षा केन्द्रमा पठाइने बोर्डले जनाएको छ ।

    त्यस्तै कलेजले आफ्नै तजविजमा लिन पाउने कक्षा ११ को परीक्षा पनि अधिकांश कलेजले आजबाटै शुरु गरेका छन् । 

    २०७९, जेठ १६ सोमवार०८:३२:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार