चितवन । युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका सहायक महासचिव डा बाबुराम अधिकारीलाई मातृशोक परेको छ ।
लामो समयदेखि बिरामी परेर घरमै आराम गरिरहेकी ७८ वर्षिय देवी अधिकारीको आज बिहान ९:०० बजे चितवन स्थित आफ्नै घरमा निधन भएको हो ।
अधिकारी मल्टीपल क्यान्सरकी विरामी हुन् । उनका २ छोरा र ३ छोरी छन् ।