संसद बैठक बस्दै, बजेटमाथिको सैद्धान्तिक छलफल जारी

संसद बैठक बस्दै, बजेटमाथिको सैद्धान्तिक छलफल जारी

२०७९, जेठ १८ बुधवार

  • 773
    SHARES

  • संसद बैठक बस्दै, बजेटमाथिको सैद्धान्तिक छलफल जारी

    काठमाडौँ । संसद बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ । 

    बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आइतबार पेश गरेको आर्थिक वर्ष २०७९-०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी रहनेछ ।

    मंगलबारबाट बजेटमाथिको सैद्धान्तिक छलफल सुरु भएको छ । सांसदहरूले बजेटमाथि आ-आफ्नो धारणा राखिरहेका छन् । 

    २०७९, जेठ १८ बुधवार०८:२६:०९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार