काठमाडौं । चामुण्डा माध्यमिक विद्यालय जोरपाटी काठमाडौंको प्रधानाध्यापकमा गुणराम आचार्य बढुवा भएका छन् । उनी यसअघि सहायक प्रधानाध्यापक रहेका थिए ।
यसअघिका प्रधानाध्यापक यादव प्रसाद पौडेल सेवाअवधि समाप्तभई बाहिरिए पछि आचार्यले सो जिम्मेवारी पाएका हुन् ।