आज भोटो देखाइँदै, सरकारले दियो देशभर सार्वजनिक बिदा

आज भोटो देखाइँदै, सरकारले दियो देशभर सार्वजनिक बिदा

२०७९, जेठ २१ शनिवार

  • 1.6K
    SHARES

  • आज भोटो देखाइँदै, सरकारले दियो देशभर सार्वजनिक बिदा

    काठमाडौँ । सरकारले आज शनिबार भोटो देखाउने दिन सार्वजनिक बिदा दिने घोषणा गरेको छ।

    सरकारले शुक्रबार एक विज्ञप्ति जारी गर्दै शनिबार बिदा दिने घोषणा गरेको हो।

    गृह मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा शनिबार राष्ट्रपतिको समुपस्थितिमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने परम्परा रहेको उल्लेख गर्दै देशभर सार्वजनिक बिदा दिने जनाएको हो।

     

    २०७९, जेठ २१ शनिवार०६:४५:१२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार