राष्ट्रपतिद्वारा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण

राष्ट्रपतिद्वारा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण

२०७९, जेठ २२ आइतवार

  • 2.1K
    SHARES

  • राष्ट्रपतिद्वारा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण

    काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय परिसरभित्र आज वृक्षारोपण गर्नुभएको छ ।

    राष्ट्रपति भण्डारीले विश्व वातावरण दिवस (५ जुन)‚ २०२२ को अवसरमा राष्ट्रपति भवन परिसरमा विभिन्न जातका फलफूलको बिरुवा रोप्नुभएको हो । 

    उहाँले हरेक वर्ष विश्व वातावरण दिवसका दिन राष्ट्रपति कार्यालय परिसरभित्र वृक्षारोपण गर्दै आउनुभएको छ ।

    २०७९, जेठ २२ आइतवार०३:५१:४२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार