कोरोना अपडेट : थप २१ जनामा कोरोना संक्रमण,८ जना संक्रमणमुक्त

कोरोना अपडेट : थप २१ जनामा कोरोना संक्रमण,८ जना संक्रमणमुक्त

२०७९, जेठ २३ सोमवार

  • 709
    SHARES

  • कोरोना अपडेट : थप २१ जनामा कोरोना संक्रमण,८ जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन भने हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाको मृत्यु भएको छ ।

    पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर १०९ जना सक्रिय संक्रमित रहेका छन् । 

    पछिल्लो २४ घण्टामा १ हजार ९९० पीसीआर परीक्षण र १ हजार २५८ एन्टिजेन परीक्षण भएको मन्त्रालयले जनाएको छ।

    २०७९, जेठ २३ सोमवार०४:१७:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार