कञ्चनपुर जिससमा कांग्रेसको प्यानल निर्विरोध निर्वाचित

कञ्चनपुर जिससमा कांग्रेसको प्यानल निर्विरोध निर्वाचित

२०७९, जेठ २६ बिहिवार

  • 841
    SHARES

  • कञ्चनपुर जिससमा कांग्रेसको प्यानल निर्विरोध निर्वाचित

    कञ्चनपुर । जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुखमा नेपाली कांग्रेसका दुर्गादत्त बोहरा निर्विरोध चयन भएका छन् । 

    जिसस प्रमुखमा कांग्रेसको मात्र उम्मेदवारी परेको थियो।

    जिसस उपप्रमुखमा कांग्रेसकै रामकुमारी राना निर्विरोध चयन भएकी छन्।

    जिसस सदस्यहरुमा मोहन महता, रामसिंह भण्डारी, जयसिंह विष्ट, लिला चौधरी, चन्द्रावती थापा, विमलाकुमारी सार्की र अन्जुदेवी राना निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

    जिससमा अन्य दलले उम्मेदवारी दिएका थिएनन्।

    २०७९, जेठ २६ बिहिवार१०:१०:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार