राष्ट्रियसभामा शपथ सम्बन्धी विधेयक सर्वसम्मतिले स्वीकृत 

राष्ट्रियसभामा शपथ सम्बन्धी विधेयक सर्वसम्मतिले स्वीकृत 

२०७९, जेठ २६ बिहिवार

  • 793
    SHARES

  • राष्ट्रियसभामा शपथ सम्बन्धी विधेयक सर्वसम्मतिले स्वीकृत 

    काठमाडौं । राष्ट्रियसभामा शपथ सम्बन्धी विधेयक,२०७८ सर्वसम्मतिले स्वीकृत भएको छ ।

    राष्ट्रिय सभाको आजको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले पेश गरेको  उक्त विधेयक सर्वसम्मतिले स्वीकृत गरेको हो ।

    राष्ट्रियसभाको अर्को बैठक असार १ गते दिउँसो १ः०० बजे बस्ने भएको छ ।

    २०७९, जेठ २६ बिहिवार०४:०९:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार