२०७९, जेठ २७ शुक्रवार
बेलौरी नगरपाालिका–८, कलकत्ताका किसान करमसिंह रानाले तयार गरेको उन्नत जातका केराको नर्सरी ।
राना थारु केरा फर्म, नर्सरी तथा प्रशोधन केन्द्र स्थापना गरी करमले ६ वर्षदेखि किसानलाई सुपथ मूल्यमा केराको बिरुवा उपलब्ध गराउँदै आएका छन् । तस्बिर : रासस