थप १७ जनामा कोरोना संक्रमण

थप १७ जनामा कोरोना संक्रमण

२०७९, जेठ २७ शुक्रवार

  • 1.3K
    SHARES

  • थप १७ जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९१५ जनाको पीसीआर परीक्षणमा ७ जना र १ हजार १५५ जनाको एन्टीजेन परीक्षणमा १० जना गरी जम्मा १७ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोनाबाट ७ जना संक्रमणमुक्त भएका छन भने कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन ।

    हाल देशभर १०९ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । 

    २०७९, जेठ २७ शुक्रवार०५:३६:३७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार