यस्तो बन्यो त्रिवि कर्मचारी संघको निर्वाचनका लागि प्रगतिशील समूहको प्यानल 

यस्तो बन्यो त्रिवि कर्मचारी संघको निर्वाचनका लागि प्रगतिशील समूहको प्यानल 

२०७९, जेठ ३० सोमवार

  • 2.4K
    SHARES

  • यस्तो बन्यो त्रिवि कर्मचारी संघको निर्वाचनका लागि प्रगतिशील समूहको प्यानल 

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयको कर्मचारी संघको निर्वाचन तोकिएकै मिति अनुरुप असार १० गते नै हुने भएको छ । 

    उक्त निर्वाचनमा नेकपा एमाले समर्थित प्रगतिशील कर्मचारी संगठन कर्मचारी बृत्तमा लोकप्रिय तथा अनुभवी मानिएका छत्र बहादुर कार्कीको नेतृत्वमा निर्वाचनमा होमिएको छ । युवा कर्मचारीकै रुपमा प्रतिस्पर्धा गरेका कार्की अघिल्लो निर्वाचनमा लोकतान्त्रिक समूहसँग झिनो मतले पराजित भएका थिए । 

    पछिल्लो ५ वर्ष सशक्त प्रतिस्पर्धी रहँदै निर्वाचित समूहलाई रचनात्मक सहयोग गरेका कार्की लोकप्रिय मत सहित विजय हासिल गर्ने अवस्थामा पुगेका उपत्यका तथा उपत्यका बाहिरका विभिन्न जिल्लाका कर्मचारीहरुले नाम नछाप्ने शर्तमा बताएका छन् । यसपटक प्यानलै जित्नेकुरामा प्रगतिशिल समूह ढुक्क देखिएको पनि उनिहरुको भनाई छ । 

    प्रगतिशिल समूहको निर्वाचन चिन्ह घडि रहेको छ । 

    chhatra-1.jpg

    २०७९, जेठ ३० सोमवार०९:२६:२२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार