कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भोग चलनमा ल्याउने पहल भैरहेको छ : मन्त्री श्रेष्ठ

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भोग चलनमा ल्याउने पहल भैरहेको छ : मन्त्री श्रेष्ठ

२०७९, जेठ ३१ मंगलवार

  • 829
    SHARES

  • कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भोग चलनमा ल्याउने पहल भैरहेको छ : मन्त्री श्रेष्ठ

    काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भोग चलनमा ल्याउने पहल भैरहेको बताएकी छन् ।

    मन्त्रालयका लागि विनियोजन भएको बजेटको शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री श्रेष्ठले यस्तो बताएकी हुन् ।

    यी भूमीहरु नेपालको हो भन्नेमा आशंका नर्गन सांसदहरुलाई मन्त्री श्रेष्ठको आग्रह छ ।

    २०७९, जेठ ३१ मंगलवार०७:४०:४८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार