पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालन

पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालन

२०७९, आषाढ १ बुधवार

  • 1.1K
    SHARES

  • पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालन

    मुग्लिन । पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ ।

    वर्षासँगै चितवनको इच्छाकामना–४ घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध बनेको थियो ।

    पहिरो पन्छाएर सडक दुईतर्फी पुनः सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    २०७९, आषाढ १ बुधवार०४:५३:४९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार