कोरोना अपडेट : थप ५२२ जनामा संक्रमण, ८ जनाको मृत्यु

कोरोना अपडेट : थप ५२२ जनामा संक्रमण, ८ जनाको मृत्यु

२०७७, पौष २१ मंगलवार

  • 3.1K
    SHARES

  • कोरोना अपडेट : थप  ५२२  जनामा संक्रमण, ८ जनाको मृत्यु

    पौष २१, काठमाडौं । 

    पछिल्लो २४ घन्टामा ५ सय २२ जना नयाँ संक्रमित भेटिएका छन् ।

    देशभर ४ हजार ५५१ पिसीआर परीक्षण गरिएकोमा कुल ५ सय २२ जना नयाँ संक्रमित भेटिएका छन् ।

    यो अवधिमा ५७८ जना संक्रमणमुक्त भएका छन् भने ८ जनाको मृत्यु भएको छ ।

    उपत्यकामा थप २ सय ३२ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकामा संक्रमित हुनेमा ९३ जना महिला र अन्य पुरुष छन् ।

     

     

    २०७७, पौष २१ मंगलवार०५:३८:५२
    प्रतिक्रिया
    सम्बन्धित समाचार