पूर्वी युक्रेनमा मानवीय अवस्था अत्यन्तै डरलाग्दो : राष्ट्रसङ्घ

पूर्वी युक्रेनमा मानवीय अवस्था अत्यन्तै डरलाग्दो : राष्ट्रसङ्घ

२०७९, आषाढ ३ शुक्रवार

  • 1.1K
    SHARES

  • पूर्वी युक्रेनमा मानवीय अवस्था अत्यन्तै डरलाग्दो : राष्ट्रसङ्घ

    कीभ । संयुक्त राष्ट्रसङ्घले शुक्रबार पूर्वी युक्रेनमा मानवीय अवस्था अत्यन्तै डरलाग्दो रहेको भन्दै रुसी आक्रमणको चार महिना बितिसक्दा पनि झन् खराब हुँदै गएको बताएको छ ।

    युद्ध सुरु भएको झन्डै चार महिनादेखि युक्रेनभरिको मानवीय अवस्था – विशेष गरी पूर्वी डोनबासमा – अत्यन्तै डरलाग्दो छ ।

    यो अवस्था तीव्र रूपमा बिग्रँदै गएको छ, संयुक्त राष्ट्रसङ्घको मानवीय एजेन्सीले विज्ञप्तिमार्फत जनाएको छ ।-एजेन्सी ।

    २०७९, आषाढ ३ शुक्रवार०२:४८:२६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार