त्रिविको वार्षिक उत्सवमा २६५ शिक्षक तथा कर्मचारीलाई दीर्घसेवा पदक

त्रिविको वार्षिक उत्सवमा २६५ शिक्षक तथा कर्मचारीलाई दीर्घसेवा पदक

२०७९, आषाढ १७ शुक्रवार

  • 1.1K
    SHARES

  • त्रिविको वार्षिक उत्सवमा २६५ शिक्षक तथा कर्मचारीलाई दीर्घसेवा पदक

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले वार्षिकोत्सवको अवसरमा प्रदान गर्दै आएको दीर्घ सेवा पदक पाउने शिक्षक तथा कर्मचारीको नामावली सार्वजनिक गरेको छ ।

    असार २२ गते त्रिविले ६३औं वार्षिक उत्सवमा ८४ जना शिक्षक र १८१ जना कर्मचारी गरी २६५ जना शिक्षक कर्मचारीलाई पदक तथा सम्मान गर्ने भएको छ ।

    असार २२ गते (बुधबार) बिहान १० बजे देखि त्रिवि स्मृति भवन, कीर्तिपुरमा त्रिभुवन विश्वविद्यालय दीर्घ सेवा पदक तथा प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको त्रिविले जनाएको छ ।

    २०७९, आषाढ १७ शुक्रवार०७:३३:२९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार