एमाले सचिवालय बैठक आज, आगामी चुनावी तयारी बैठकको एजेण्डा

एमाले सचिवालय बैठक आज, आगामी चुनावी तयारी बैठकको एजेण्डा

२०७९, आषाढ १९ आइतवार

  • 837
    SHARES

  • एमाले सचिवालय बैठक आज, आगामी चुनावी तयारी बैठकको एजेण्डा

    काठमाडौँ । प्रमुख विपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेका लागि बैठक आह्वान गरिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।

    आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको उनले बताए ।

    बैठकले आगामी सङ्घीय निर्वाचनलाई लक्षित गरेर नेताहरूलाई विभिन्न जिम्मेवारी दिने गुरुङको भनाइ छ ।

    २०७९, आषाढ १९ आइतवार०७:४९:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार