आज कहाँ कहाँ पर्दैछ पानी ?

आज कहाँ कहाँ पर्दैछ पानी ?

२०७९, आषाढ २३ बिहिवार

  • 805
    SHARES

  • आज कहाँ कहाँ पर्दैछ पानी ?

    काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। बिहान प्रदेश १, बागमती र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ।

    दिउँसो पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    राति सुदूरपश्चिम, बागमती, लुम्बिनी र गण्डकीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ।

    २०७९, आषाढ २३ बिहिवार०७:३६:४८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार