माओवादी केन्द्रीय कमिटी बैठक बस्दै

माओवादी केन्द्रीय कमिटी बैठक बस्दै

२०७९, आषाढ २३ बिहिवार

  • 889
    SHARES

  • माओवादी केन्द्रीय कमिटी बैठक बस्दै

    काठमाडौँ । आज नेकपा माओवादी केन्द्रको केन्द्रिय कमिटी बैठक बस्दैछ। बैठक बिहान ११ बजे प्रज्ञा प्रतिष्ठानमा सुरु हुनेछ।

    आजको बैठकमा गत आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको प्रतिवेदनमाथि नेताहरूले उठाएका प्रश्नको जवाफ अध्यक्षले दिने कार्यसूची छ।

    त्यस्तै, आजको बैठकमा पदाधिकारीसहित स्थायी कमिटीको टुंगो लगाउने कार्यतालिका छ।

    माओवादीको बैठक आइतबारदेखि काठमाडौँमा जारी छ।

    २०७९, आषाढ २३ बिहिवार०९:५८:२१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार