बेलायती प्रधानमन्त्री बोरिस जोनसनद्धारा राजीनामा

बेलायती प्रधानमन्त्री बोरिस जोनसनद्धारा राजीनामा

२०७९, आषाढ २४ शुक्रवार

  • 937
    SHARES

  • बेलायती प्रधानमन्त्री बोरिस जोनसनद्धारा राजीनामा

    लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पदबाट राजीनामा दिएका छन्।

    आफ्नै नेतृत्वको सरकारमा रहेका मन्त्रीहरुले समेत उनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै धमाधम राजीनामा दिएपछि जोनसनले बिहीबार प्रधानमन्त्री पदबाट राजीनामा दिएका हुन्।

    उनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै एकपछि अर्को मन्त्रीहरुले राजीनामा दिएपछि जोनसन अप्ठ्यारोमा परेका थिए।

    ठूलो संख्यामा मन्त्रीहरूको राजीनामा र पार्टीभित्रै भइरहेको विद्रोहबीच पनि प्रधानमन्त्री जोनसन राजीनामा नदिने अडानमा थिए। -एजेन्सी । 

    २०७९, आषाढ २४ शुक्रवार०७:१८:२८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार