धोबीखोलामा फोहोर फाल्नेलाइ महानगरले गर्यो २५,००० जरिवाना

धोबीखोलामा फोहोर फाल्नेलाइ महानगरले गर्यो २५,००० जरिवाना

२०७९, आषाढ २७ सोमवार

  • 1.0K
    SHARES

  • धोबीखोलामा फोहोर फाल्नेलाइ महानगरले गर्यो २५,००० जरिवाना

    काठमाडौं । यतिबेला शहरको फोहोर व्यवस्थापन राज्यको टाउको दुखाई बनेको छ । त्यसमा पनि कामनपामा फोहोरमैला व्यवस्थापन झन जटिल बन्दै गएको छ । यसको व्यवस्थापनको लागि राज्यले बर्षेनी करोडौं रुपैयाँ खर्च गर्दै आएको छ ।

    काठमाडौं महानगरपालिकाले धोबीखोलामा फोहोर फाल्नेलाई कडा कारवाही गरेको छ । 

    महानगरपालिकाले धोबीखोलामा फोहोर फालिरहेको भिडियो र फोटोको चर्चा भइरहेको अवस्थामा सो सामग्रीको छानविन गरि उक्त कार्यमा सम्लग्न कम्पनीलाई नियम अनुसार रु. २५,००० (पच्चिस हजार रुपैयाँ)  हजार रुपैयाँ जरिवाना तिराएको हो ।

    आगामी दिनहरुमा यस्ता कार्य नदोहोर्याउन र गरेको देखेमा यसरी नै सार्वजनिक गरी ध्यानाकर्षणमा ल्याइदिन पनि महानगरले अपिल गरेको छ । 

    rasid-1.jpg

    २०७९, आषाढ २७ सोमवार०५:३४:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार